बिराटनगर ,१ फाल्गुन,
तपाई हरु सिनमा हेर्न सिनिमा हल त अवस्य जनु भयेको होल। र सिनमा हल को धेरै नै अत्यस पुर्न दृश्य देख्न पाईन्छ सिनमा हल को भित्ताहरु मा। पान घुट्का र खैनी को थुक ले रङ्ग मग्न दिवल।
के हुन सक्छ येस्को समाधान ?
हिमलय तकिज बिराटनगर ले अफ्नो हल को दिवार मा फिल्म का हेरो हिरोईन को पोस्टर छोडेर अब भगवान को पोस्टेर तस्न थलेको छ।
ठिक PK को अमीर खान ले अफ्नो गला म भगवान को इस्तिकर तासेर जनता को झपाड खन बाट बच्छन।
येस्तो गरे हिमालय तकिज ले अफ्नो दिवाल लाई रङिन बाट जोगाउन सफल भयेको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment